10.Sc Curriculum
कक्षा १० को विज्ञान विषयको पाठ्यक्रम
एकाइ विषय वस्तु सै. प्र.
1 बल
गुरुत्वाकर्षण
न्युटनको गुरुत्वाकर्षण सम्बन्धि नियम
गुरुत्वबल
गुरुत्व प्रवेग
पिण्ड र तौल
स्वतन्त्र खसाइ र तौलविहीनता
2 चाप
जलीय चाप
पास्कलको नियम
आर्कमिडिजको सिद्धान्त र प्रयोग
प्लवनको नियम
वायुमण्डलीय चाप
3 ऊर्जा
ऊर्जाको परिचय
स्रोत र उपयोगिता
ऊर्जाका वैकल्पिक स्रोतहरु
ऊर्जा संरक्षण
वायो फ्युल
4 ताप
ताप र तापक्रम
तापको स्रोतहरु
तापको महत्त्व
तापको मापन
(साधारण, क्लिनिकल, डिजिटल )
5 प्रकाश
लेन्सको सामान्री परिचय, प्रकार
दृष्टि दोष
6 धारा, विधुत र चुम्बकत्व
धारा विधुतका असरहरु
विद्युत चुम्बकीय उपकरण र उपयोग
डाइनामो, जेनेरेटर, विद्युत घन्टी,
इन्भर्टर, चार्जर र ट्रान्सर्फमर
विधुत बिलको मूल्यांकन
7 तत्वहरुको वर्गीकरण
पेरियोडिक नियम
मेन्डेलिवको पेरियोडिक तालिका
आधुनिक पेरियोडिक तालिका
2 रासायनिक प्रतिक्रिया
रासायनिक प्रतिक्रियाका प्रकारहरु
रासायनिक प्रतिक्रियाका उत्प्रेरक कारक तत्वहरु
3 अमल, क्षार र लवण
अम्ल, क्षार र लवण
गुण तथा उपयोगहरु
क्षार र अल्काली
निराकरण प्रतिक्रिया
दैनिक जीवनमा यसको उपयोगिता
4 केही ग्यासहरु
कार्बनडाइअक्साइड र एमोनिया
निर्माण, गुण, उपयोगहरु
5 धातु
फलाम, आल्मुनियम, तामा, चाँदी, र सुन
प्राप्यता, गुणहरु र उपयोगहरु
6 कार्बन र यसका यौगिकहरु
हाइड्रोकार्बन र त्यसबाट बनेका योगिकहरु
मिथेन, इथेन, प्रोपेन, ब्युटेन
अल्कोहल, मिथाइल अल्कोहल
इथाइल अल्कोहल, ग्लिसेरोल, ग्लुकोज
7 दैनिक जीवनमा प्रयोग हुने वस्तुहरु
सिमेन्ट, काँच, फाइवर, सिरामिक्स,
प्लास्टिक, साबुन, डिटर्जेन्ट, कीटनाशक औषधि
कम्पोस्ट मल
रासायनिक प्रदूषण
कुहेर जाने र नजाने फोहोरमैला
1 ढाड नभएका जनावर
रेशम किरा र मौरी
बनोट, जीवनचक्र र उपयोगिता
2 मानव, स्नायु र ग्रन्थी प्रणाली
स्नायु प्रणाली
ग्रन्थी प्रणाली
3 मानव शरीरमा रक्तसञ्चार क्रिया
रगतको बनावट र काॠ
रगत सञ्चालन
ब्लड प्रेसर
ब्लड सुगर
युरिक एसिड
4 क्रोमोजोम र लिङ्ग निर्धारण
क्रोमोजोमको परिचय
लिङ्ग निर्धारण
क अमैथुनिक र मैथुनिक प्रजनन
अमैथुनिक प्रजनन
मैथुनिक प्रजनन
ख बिरुवामा हुने कृत्रिम प्रजनन
बिरुवामा हुने कृत्रिम प्रजननहरु
ग्राफ्टिङ, लेयरिङ, टिस्यु कल्चर
6 वंशाणुक्रम
मेन्डलको प्रयोग
मोनोहाइबृडको परिचय
विविधता र परिबृत्ती
7 वातावरणीय प्रदूषण र व्यवस्थापन
वायु प्रदूषण
पानी प्रदूषण
माटो प्रदूषण
वनजङगल र पानीको संरक्षण र व्यवस्थापन
1 पृथ्वीको इतिहास
पृथ्वीको इतिहास
जीवहरुको विकास
खनिज इन्धनहरु
2 जलवायु परिवर्तन र वायुमण्डल
जलवायु परिवर्तन न्यूनीकरण र अनुकलनका लागि
राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रयासहरु
वायुमण्ड,विभिन्न तहहरु
ओजोन तहमा क्लोरोफ्लोरो कार्बनको असर
औद्योगिक ग्यासको प्रतिकूल असर
2 ब्रह्माण्ड
सौर्य मण्डलको वनोट्र आकार
पुच्छेतारा र उल्का
तारापुन्ज र तारा मण्डल
राशिमण्डल र सम्बन्धित अन्धविश्वास
प्राकृतिक र कृत्रिम उपग्रह
एकाइ विषय वस्तु सै. प्र.
1 बल
गुरुत्वाकर्षण
न्युटनको गुरुत्वाकर्षण सम्बन्धि नियम
गुरुत्वबल
गुरुत्व प्रवेग
पिण्ड र तौल
स्वतन्त्र खसाइ र तौलविहीनता
2 चाप
जलीय चाप
पास्कलको नियम
आर्कमिडिजको सिद्धान्त र प्रयोग
प्लवनको नियम
वायुमण्डलीय चाप
3 ऊर्जा
ऊर्जाको परिचय
स्रोत र उपयोगिता
ऊर्जाका वैकल्पिक स्रोतहरु
ऊर्जा संरक्षण
वायो फ्युल
4 ताप
ताप र तापक्रम
तापको स्रोतहरु
तापको महत्त्व
तापको मापन
(साधारण, क्लिनिकल, डिजिटल )
5 प्रकाश
लेन्सको सामान्री परिचय, प्रकार
दृष्टि दोष
6 धारा, विधुत र चुम्बकत्व
धारा विधुतका असरहरु
विद्युत चुम्बकीय उपकरण र उपयोग
डाइनामो, जेनेरेटर, विद्युत घन्टी,
इन्भर्टर, चार्जर र ट्रान्सर्फमर
विधुत बिलको मूल्यांकन
7 तत्वहरुको वर्गीकरण
पेरियोडिक नियम
मेन्डेलिवको पेरियोडिक तालिका
आधुनिक पेरियोडिक तालिका
2 रासायनिक प्रतिक्रिया
रासायनिक प्रतिक्रियाका प्रकारहरु
रासायनिक प्रतिक्रियाका उत्प्रेरक कारक तत्वहरु
3 अमल, क्षार र लवण
अम्ल, क्षार र लवण
गुण तथा उपयोगहरु
क्षार र अल्काली
निराकरण प्रतिक्रिया
दैनिक जीवनमा यसको उपयोगिता
4 केही ग्यासहरु
कार्बनडाइअक्साइड र एमोनिया
निर्माण, गुण, उपयोगहरु
5 धातु
फलाम, आल्मुनियम, तामा, चाँदी, र सुन
प्राप्यता, गुणहरु र उपयोगहरु
6 कार्बन र यसका यौगिकहरु
हाइड्रोकार्बन र त्यसबाट बनेका योगिकहरु
मिथेन, इथेन, प्रोपेन, ब्युटेन
अल्कोहल, मिथाइल अल्कोहल
इथाइल अल्कोहल, ग्लिसेरोल, ग्लुकोज
7 दैनिक जीवनमा प्रयोग हुने वस्तुहरु
सिमेन्ट, काँच, फाइवर, सिरामिक्स,
प्लास्टिक, साबुन, डिटर्जेन्ट, कीटनाशक औषधि
कम्पोस्ट मल
रासायनिक प्रदूषण
कुहेर जाने र नजाने फोहोरमैला
1 ढाड नभएका जनावर
रेशम किरा र मौरी
बनोट, जीवनचक्र र उपयोगिता
2 मानव, स्नायु र ग्रन्थी प्रणाली
स्नायु प्रणाली
ग्रन्थी प्रणाली
3 मानव शरीरमा रक्तसञ्चार क्रिया
रगतको बनावट र काॠ
रगत सञ्चालन
ब्लड प्रेसर
ब्लड सुगर
युरिक एसिड
4 क्रोमोजोम र लिङ्ग निर्धारण
क्रोमोजोमको परिचय
लिङ्ग निर्धारण
क अमैथुनिक र मैथुनिक प्रजनन
अमैथुनिक प्रजनन
मैथुनिक प्रजनन
ख बिरुवामा हुने कृत्रिम प्रजनन
बिरुवामा हुने कृत्रिम प्रजननहरु
ग्राफ्टिङ, लेयरिङ, टिस्यु कल्चर
6 वंशाणुक्रम
मेन्डलको प्रयोग
मोनोहाइबृडको परिचय
विविधता र परिबृत्ती
7 वातावरणीय प्रदूषण र व्यवस्थापन
वायु प्रदूषण
पानी प्रदूषण
माटो प्रदूषण
वनजङगल र पानीको संरक्षण र व्यवस्थापन
1 पृथ्वीको इतिहास
पृथ्वीको इतिहास
जीवहरुको विकास
खनिज इन्धनहरु
2 जलवायु परिवर्तन र वायुमण्डल
जलवायु परिवर्तन न्यूनीकरण र अनुकलनका लागि
राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रयासहरु
वायुमण्ड,विभिन्न तहहरु
ओजोन तहमा क्लोरोफ्लोरो कार्बनको असर
औद्योगिक ग्यासको प्रतिकूल असर
2 ब्रह्माण्ड
सौर्य मण्डलको वनोट्र आकार
पुच्छेतारा र उल्का
तारापुन्ज र तारा मण्डल
राशिमण्डल र सम्बन्धित अन्धविश्वास
प्राकृतिक र कृत्रिम उपग्रह