सृजनात्मक कला

(क) दृश्यकला चित्रकला र हस्तकलाको संयुक्त रुप हो।

१. रेखाचित्र बस्तु आफ्नो अगाडि राखी बनाउन ।
२. रङ गाढा र फिक्का बनाएर लगाउन।
३. छपाइका स्टेन्सिल सतहमा रङ लगाइ छा प्न र म्युरल कपडामा रेखकन गरि रङ्न।
४. कोलाज रङगिन कागजका टुक्रा वा फोटो टाँसि बनाउन।
५. माटोको काम: रिलिफ माटाको पातामा पाटो थपेर वा काटी झिकेर मुर्ति बनाउन।
६. कागजको काम: ओरिगामी कागजलाई पट्याएर विभिन्न आकृति बनाउन र तोरण रङगिन कागजलाई तृभुजाकारमा काटी झण्डा जस्तो बनाउन।
७. निर्माणकार्य  खेर फालिने बस्तुहरुबाट बनाउन ।
८. बुनाइबाट कागजको चटाइ बनाउन।


(ख) संगीत
१. गायन गीत सिकाउनु अगाडी हातको ताली र खालीको अभयास गराउने।
१          २       ३      ४ 
सियो   खोइ   सि   यो ।
  ५        ६        ७       ८ 
एले     यहि     थि    यो ।।

२. वादन: मादल  १    २ । ३   ४
                   घि नती  । नक घिंना
३. नृत्य  हस्त्मुद्रा गितका शब्दहरुमा ताल अनुसार अभिनय गराउने
४. अभिनय कथामा पात्रको भुमिका निर्वाह गराउने।


Popular Posts